
काठमाडौँनेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहितका नेताहरुले निर्वाचन आयोग पुगेर सनाखत गरेका छन् ।शुक्रबार विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मासहितका नेताहरु आयोग पुगेर सनाखत गरेका हुन् । दल दर्ताको निवेदन दिएको नेकपालाई दर्ताका लागि आवश्यक कागजातसहित सनाखतका लागि आयोगले बोलाएपछि उनीहरू आज सनाखत गर्न गएका हुन् ।सनाखतपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा महासचिव विप्लवले...
कुनै समाचार भेटिएन।