
काठमाडौँराष्ट्रिय सभामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले संसदीय दलको नेता चयन गरेको छ। पार्टीले राष्ट्रिय सभा सदस्य झक्कु प्रसाद सुवेदीलाई संसदीय दलको नेतामा चयन गरेको हो।नव–निर्वाचित दलका नेता सुवेदीले पार्टी संयोजक पुष्पकमल दाहाल‘प्रचण्ड’ले आजै आफूलाई नियुक्ति सम्बन्धी पत्र प्रदान गरेको जानकारी दिएका छन्।राष्ट्रिय सभामा नेकपा दोस्रो ठूलो दलका रूपमा रहेको...