राष्ट्रिय सभामा नेकपा संसदीय दलको नेतामा झक्कु प्रसाद सुवेदी चयन

Author

सजिलो पत्रिका

२०८२ चैत २२, आइतबार

14
Share
Featured

काठमाडौँ

राष्ट्रिय सभामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले संसदीय दलको नेता चयन गरेको छ। पार्टीले राष्ट्रिय सभा सदस्य झक्कु प्रसाद सुवेदीलाई संसदीय दलको नेतामा चयन गरेको हो।

नव–निर्वाचित दलका नेता सुवेदीले पार्टी संयोजक पुष्पकमल दाहाल‘प्रचण्ड’ले आजै आफूलाई नियुक्ति सम्बन्धी पत्र प्रदान गरेको जानकारी दिएका छन्।

राष्ट्रिय सभामा नेकपा दोस्रो ठूलो दलका रूपमा रहेको छ।

यसैबीच, मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत नारायणप्रसाद दाहाल राष्ट्रिय सभा अध्यक्ष रहेका छन्।

यो समाचारमा

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)काठमाडौँपुष्पकमल दाहाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...