
काठमाडौँ ।सरकारले विद्युतीय सवारी (ईभी) लाई प्रोत्साहन गर्ने नीति लिएसँगै नेपालमा ईभीको आयात ह्वात्तै बढेको छ भने अर्कोतर्फ पेट्रोलियम पदार्थको आयातमा क्रमशः गिरावट आएको छ। स्वदेशी ऊर्जा खपत बढाउने र वातावरणीय प्रदूषण घटाउने सरकारी नीतिको प्रभाव भन्सार तथ्यांकमा स्पष्ट देखिएको हो।भन्सार विभागको तथ्यांकअनुसार, आर्थिक वर्ष २०८०/८१ मा मात्रै ३१ अर्ब...