
काठमाडौँबहुराष्ट्रिय बाथवेयर तथा होम सोलुसन ब्रान्ड बेन्कार्डोले ‘बेन्कार्डो साथ सहयोग’ कार्यक्रम तथा स्मार्ट किचनका लागि होम सोलुसन भर्टिकलको औपचारिक सार्वजनिकरण गरेको छ ।शुक्रबार आयोजित कार्यक्रममा बेन्कार्डोले होम सोलुसन भर्टिकल सार्वजनिक गरेको हो । बेन्कार्डोले आफ्ना वितरक तथा डिलर साझेदारहरूसँग दीर्घकालीन सहकार्य, आपसी विश्वास र व्यवसायिक सुदृढीकरणप्रतिको प्रतिबद्धता पुनः व्यक्त गरेको...