
काठमाडौँ।पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था नेपाल पर्वतारोहण संघ (एनएमए) को अध्यक्ष पदमा फुरगेल्जे शेर्पा विजयी भएका छन्। आइतबार बिहान सम्पन्न मतगणनामा शेर्पाले आफ्ना निकटतम प्रतिद्वन्द्वी कुलबहादुर गुरुङलाई पराजित गर्दै संघको नेतृत्वमा पुगेका हुन्।निर्वाचन समितिका अनुसार, विजयी शेर्पाले ३४२ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी गुरुङले २८८ मत पाए।त्यसैगरी, संघको अन्य...
कुनै समाचार भेटिएन।