
काठमाडौँ ।पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा. फणिराज पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पूर्वराजाको सचिवालयले संविधान विपरीतका गतिविधि गरेको आरोपमा उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराले पाठकलाई नियन्त्रणमा लिइएको पुष्टि गरे।उनले भने, "पूर्वराजा शाहको सचिवालयमार्फत ‘श्री...