
एसीसी पुरुष यू-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले सानदार जितका साथ सुरुवात गरेको छ। एसिसि मेन्स यु-१६ क्रिकेट इस्ट कपको पहिलो खेलमा नेपालले सिंगापुरलाई हराएको छ ।मलेसियामा आइतबार भएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको हो। सिंगापुरले दिएको १३९ रनको लक्ष्य नेपालले ३३.३ ओभरमा ४ विकेट गुमाएर पूरा...
कुनै समाचार भेटिएन।