
काठमाडौँ। अभियन्ता किरण बिकले होप फर्टिलिटी सँग सम्बन्धित डिम्ब व्यापार प्रकरणको मुद्दा फिर्ता लिने निर्णय खारेज गरी पुनः अभियोजन प्रक्रिया अघि बढाउन माग गरेका छन्। मंगलबार महान्यायाधिवक्ताको कार्यालय पुगेर उनले यस विषयमा ध्यानाकर्षण पत्र बुझाएका हुन्। बिकले मानव बेचबिखन, अवैध प्रजनन कारोबार र महिलामाथिको शोषणजस्तो गम्भीर अपराधमा राज्य पक्ष कमजोर देखिएको भन्दै आपत्ति...
कुनै समाचार भेटिएन।