
काठमाडौँ, जेठ ३० । को वीरगञ्जमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा परी दुईजना युवकको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–२२ स्थित ड्राइपोर्ट सडकखण्डको सिताराम चोकमा रोकिराखेको भारतीय ट्रकमा मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो। बिहान करिब ५ बजे भएको उक्त दुर्घटनामा मोटरसाइकलमा सवार...
कुनै समाचार भेटिएन।