
काठमाडौँ । डा. गोविन्द केसीले तीनदिने अनशन तोडेका छन् । धनगढीको गेटा मेडिकल कलेजमा उपचाररत बिरामी प्रीतम चौधरीको हातबाट जुस पिएर मंगलबार दिउँसो २ बजे केसीले अनशन तोडेको उनका सहयोगी अमृत जैशीले जानकारी दिए ।"उहाँले पहिले नै तीन दिनको अनशन बस्छु भन्नुभएको थियो । सोहीअनुसार नै आज अनशन तोड्नुभएको हो...
कुनै समाचार भेटिएन।