डा. गोविन्द केसीले तोडे तीनदिने अनशन

Author

सजिलो पत्रिका

२०८२ भदौ १७, मङ्गलबार १५:५७

23
Share
Featured

काठमाडौँ । डा. गोविन्द केसीले तीनदिने अनशन तोडेका छन् । धनगढीको गेटा मेडिकल कलेजमा उपचाररत बिरामी प्रीतम चौधरीको हातबाट जुस पिएर मंगलबार दिउँसो २ बजे केसीले अनशन तोडेको उनका सहयोगी अमृत जैशीले जानकारी दिए ।

"उहाँले पहिले नै तीन दिनको अनशन बस्छु भन्नुभएको थियो । सोहीअनुसार नै आज अनशन तोड्नुभएको हो । यसै पनि स्वास्थ्य अवस्था कमजोर बन्दै गएको थियो । औषधि खानुभन्दा अनशन तोड्छु भनेर तोड्नुभएको हो," उनले भने ।

केसीले इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्नुपर्ने, कैलालीको गेटामा निर्माण सम्पन्न भइसकेको शिक्षण अस्पताल र शैक्षिक कार्यक्रम तत्काल सञ्चालन गर्नुपर्ने, निजी मेडिकल कलेजको सिट वृद्धि फिर्ता गर्नुपर्नेलगायत माग राखेका छन् ।

यो समाचारमा

काठमाडौँकाठमाडौँ

ट्यागहरू

#धनगढीको गेटा मेडिकल कलेज#काठमाडौं#डा. गोविन्द केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    चालु आर्थिक वर्षमा ४० हजार बढी पर्यटक भित्रिए पनि असार लागेपछि अन्नपूर्ण पदमार्ग सुस्तायो

    लमजुङ । वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्णपदमार्गमा विदेशी पर्यटकको आगमन घटेको छ । पर्यटकीय याममा दैनिक ५०० देखि ६०० जनासम्म पर्यटक आउने पदमार्गमा यतिबेला दैनिक पाँचदेखि १५ जना आउने गरेका छन् ।धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार वर्षायाम सुरु भएसँगै पर्यटकको

    sajilo patrika

    सडक स्तरोन्नति र पुल निर्माण हाम्रो स्पष्ट नीति हो : मुख्यमन्त्री बानियाँ

    राष्ट्रपति पौडेल र युएईका वैदेशिक व्यापारमन्त्रीबीच भेटवार्ता

    नेपालीको जीवन रक्षाका लागि भारत लैजाने तयारी थियो : गृहमन्त्री

    अमेरिकी निर्वाचन आयोगमा ट्रम्पको हस्तक्षेप, बाँकी दुई आयुक्त पनि हटाइए

    भर्खरै

    News Image

    चालु आर्थिक वर्षमा ४० हजार बढी पर्यटक भित्रिए पनि असार लागेपछि अन्नपूर्ण पदमार्ग सुस्तायो

    News Image

    सडक स्तरोन्नति र पुल निर्माण हाम्रो स्पष्ट नीति हो : मुख्यमन्त्री बानियाँ

    News Image

    राष्ट्रपति पौडेल र युएईका वैदेशिक व्यापारमन्त्रीबीच भेटवार्ता

    News Image

    नेपालीको जीवन रक्षाका लागि भारत लैजाने तयारी थियो : गृहमन्त्री

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू