
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनामाथिको निलम्बन फुकुवा गरेको छ। बुधबार बसेको पार्टी सचिवालय बैठकले उनीहरूमाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको हो।पार्टी उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, सचिवालय बैठकले दुवै नेतृको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो।गत पुस १०...