
काठमाडौँसरकारले बागमती करिडोरअन्तर्गत बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चलाएको छ। शुक्रबार बिहान सो क्षेत्रमा रहेका अस्थायी घरटहरा हटाउने कार्य गरिएको हो।जिल्ला प्रशासन कार्यालय काठमाडौँले यसअघि नै सूचना जारी गर्दै बस्ती खाली गर्न बिहीबार साँझसम्मको समयसीमा दिएको थियो। सोही अल्टिमेटमपछि प्रशासनले बल्खु क्षेत्रमा डोजर प्रयोग गरी बस्ती हटाउने अभियान अघि बढाएको...
कुनै समाचार भेटिएन।