
काठमाडौँनेपालको हिमाली पदमार्गमा अहिले बहिरा ट्रेकिङ गाइडहरूको सहभागिताले समावेशी पर्यटनको नयाँ अभ्यास सुरु भएको छ। शब्दभन्दा सांकेतिक भाषामार्फत हुने संवादले ट्रेकिङ क्षेत्रमा फरक पहिचान बनाइरहेको छ।रसुवाका चोपप्रसाद पौडेल र सोलुखुम्बुका छिरी शेर्पा यस अभियानका प्रमुख उदाहरण बनेका छन्। चोपप्रसादले हालै कठिन मानिने मनास्लु सर्किट ट्रेक सफलतापूर्वक पूरा गरेका छन् भने...