
काठमाडौँरामेछापको मन्थली नगरपालिका, रामेछाप–१४ साजेटोलस्थित ७२ वर्षीया भिमालक्ष्मी खड्काको धारिलो हतियार प्रहार गरी हत्या भागेका आरोपीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।गतराति करिब साढे १० बजे स्थानीय युवक २६ वर्षीय दिलीप खड्काले वृद्धा खड्कामाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको थियो ।घटना भएको करिब दुई...
कुनै समाचार भेटिएन।