नेपाली कम्युनिस्ट पार्टीमा ‘प्रचण्ड’ले भित्र्याए भीम रावललाई

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २६, बुधबार

19
Share
Featured

काठमाडौँ । मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् । बुधबार काठमाडौंमा आयोजित पार्टी समायोजनक कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रावललाई पार्टीमा भित्र्याएका हुन् । 

यसअघि नेपाली कम्युनिस्ट पार्टी र रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान नेपाल’बीच पेरिसडाँडामा सहमति पत्रमा हस्ताक्षर भएको थियो । 

सहमति पत्रमा देश र जनताको सर्वोपरी हित एवं सुशासन, सामाजिक न्याय र आर्थिक–सामाजिक रूपान्तरणको अभिभारा देशसामु रहेको उल्लेख छ ।

यो समाचारमा

काठमाडौँपुष्पकमल दाहाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...