
काठमाडौँगृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्प प्रतिरोधि संरचना निर्माणको लागि सरकारी निकाय, निजी क्षेत्र र गैर सरकारी संस्थाको क्षमता अभिवृद्धि गर्नुपर्ने बताएका छन् ।शुक्रबार २८ औं भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले भूकम्प प्रतिरोधी संरचना निर्माणको अभियानलाई थप प्रभावकारी बनाउनुपर्ने भन्दै त्यसको लागि सरकारी निकाय, निजी क्षेत्र, गैरसरकारी संस्था, निर्माण व्यवसायी...