
काठमाडौँन्युजिल्याण्डको सबैभन्दा उच्च शिखर आरोकी वा माउन्ट कुकमा दुई आरोहीहरू खसेर मृत्यु भएका छन्। उनीहरू चारजनाको समूहमा थिए र ३,७२४ मिटर उचाइको शिखर चढ्ने प्रयास गर्दै थिए।अर्का दुई सदस्यहरू घाइते नभई हेलिकोप्टरमार्फत बचाइएका थिए। दुर्घटनाको राति आपतकालीन सेवासँग सम्पर्क गरेपछि उनीहरूको उद्धार गरिएको हो।मृतक आरोहीहरूको शव आरोही हर्नेससँग जोडिएको अवस्थामा...