राजस्व लक्ष्य भेट्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको निर्देशन

Author

सजिलो पत्रिका

२०८३ साउन ०७, बिहिबार

12
Share1
Featured
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभागको अनुगमन गर्दै राजस्व लक्ष्य पूरा गर्न निर्देशन दिएका छन्।
  • उनले नयाँ बजेटअनुसार राजस्व संकलनको तयारी र कार्यसम्पादनबारे ब्रिफिङ लिएका छन्।
  • विभागलाई लक्ष्य हासिल गर्न कुनै कसर बाँकी नराख्न अर्थमन्त्रीले निर्देशन दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बिहीबार लाजिम्पाटस्थित आन्तरिक राजस्व विभागको स्थलगत अनुगमन गरी बजेट कार्यान्वयन र राजस्व संकलनको तयारीबारे जानकारी लिएका छन्। नयाँ बजेटमा तोकिएको राजस्वको लक्ष्य प्राप्त गर्न विभागको तयारी कस्तो छ भन्नेबारे उनले विस्तृत ब्रिफिङ लिएका हुन्।

अनुगमनका क्रममा अर्थमन्त्री वाग्ले र अर्थसचिव उपाध्यायले विभागका देशभरका कर्मचारीहरूलाई कार्यसम्पादनमा चुस्त रहन निर्देशन दिए। सो अवसरमा विभागका महानिर्देशक भीष्मकुमार भुसालले विभागको साङ्गठनिक संरचना, कर सङ्कलनको लक्ष्य र आगामी कार्ययोजनाबारे प्रस्तुतीकरण गरेका थिए। अर्थमन्त्रीले राजस्व संकलनको लक्ष्य भेटाउन कुनै कसर बाँकी नराख्न विभागलाई सचेत गराएका छन्।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    रैथाने उत्पादनको संरक्षणका लागि 'जीआई' कानुन ल्याउने मन्त्री यादवको प्रतिबद्धता

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवले नेपालका रैथाने तथा मौलिक उत्पादनको संरक्षण र प्रवद्र्धनका लागि भौगोलिक संकेत (जीआई) सम्बन्धी कानुन ल्याउने प्रतिबद्धता व्यक्त गरेकी छन्। बिहीबार नेपालका लागि खाद्य तथा कृषि संगठन (एफएओ) का प्रतिनिधि केन सिमिजुसँगको शिष्टाचार भेटका क्रममा उनले यस्तो बताएकी हुन्।भेटमा नेपालका विभिन्न भौगोलिक

    Data is loading...

    Loading brands...

    Loading footer...