काठमाडौँ।साताको कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजार मापक नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ। नेप्से परिसूचक २ अंकले घटेर २६४९.५१ बिन्दुमा पुगेको हो।आज बजारमा ३५९ कम्पनीका ७७ लाख २७ हजार ६४९ कित्ता सेयर खरिद-बिक्री हुँदा कुल ३ अर्ब ९४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। सबैभन्दा धेरै कारोबार ग्लोबल आइएमई





