बाबुराम भट्टराई नयाँ राष्ट्रपति बन्न सक्छन्- अध्यक्ष साम्पाङ

Author

सजिलो पत्रिका

२०८३ असार ०८, सोमबार १३:२३

21
Share
Featured
  • श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई आगामी राष्ट्रपति बन्न सक्ने टिप्पणी गरेका छन्।
  • उनले सामाजिक सञ्जालमार्फत ‘अब नयाँ राष्ट्रपति बाबुराम भट्टराई बन्न सक्छन्’ भन्दै धारणा सार्वजनिक गरेका हुन्।
  • भट्टराईको रास्वपा र प्रधानमन्त्री बालेन्द्र शाह सँग बढ्दो निकटताका कारण उक्त टिप्पणीलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ।

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज साम्पाङ राईले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई देशको आगामी राष्ट्रपति बन्न सक्ने टिप्पणी गरेका छन्। आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी भएर सम्बोधन गरेलगत्तै साम्पाङले सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन्।

उनले फेसबुकमा छोटो टिप्पणी गर्दै लेखेका छन्, ‘अब नयाँ राष्ट्रपति बाबुराम भट्टराई बन्न सक्छन् !’ साम्पाङले आफ्नो यस दाबीको विस्तृत कारण नखुलाए पनि पछिल्लो समय भट्टराईको रास्वपा र प्रधानमन्त्री बालेन शाहसँग बढ्दो निकटतालाई यसको अर्थपूर्ण आधारका रूपमा हेरिएको छ। भट्टराईले पछिल्ला दिनहरूमा रास्वपा र बालेनका एजेन्डाहरूलाई सार्वजनिक रूपमै समर्थन गर्दै आएका छन्। साम्पाङको यो अभिव्यक्तिले राजनीतिक वृत्तमा नयाँ बहस र चासो पैदा गरेको छ।


यो समाचारमा

श्रम संस्कृति पार्टीहर्कराज साम्पाङ राईकाठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी

ट्यागहरू

#श्रम संस्कृति पार्टी#हर्क साम्पाङ#राष्ट्रिय स्वतन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    sajilo patrika

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण सकेर प्रचण्ड स्वदेश फर्किए

    कारबाहीमा परेका व्यक्तिको भविष्यको योग्यता ऐनमै प्रष्ट हुनुपर्छ- कार्यकारी निर्देशक रावल

    जलविद्युत् आयोजनाको वर्गीकरण गर्दै प्राधिकरण

    भर्खरै

    News Image

    साउनको पहिलो सोमबार, पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो (तस्बिरसहित)

    News Image

    अर्जेन्टिनालाई हराउँदै स्पेन बन्यो विश्वविजेता

    News Image

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    News Image

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू