डेढ महिनादेखि हराएका वृद्धको शव वनमा फेला

Author

सजिलो पत्रिका

२०८३ जेठ १६, शनिबार २२:१९

16
Share
Featured
  • म्याग्दीको धवलागिरी गाउँपालिका–१ का ७६ वर्षीय पूर्ण छन्त्याल हराएको करिब डेढ महिनापछि मृत अवस्थामा फेला परेका छन्।
  • उनको शव धवलागिरी गाउँपालिका–३ मुनास्थित सामुदायिक वनमा सडेको अवस्थामा भेटिएको थियो।
  • परिवारले कपडाका आधारमा सनाखत गरेपछि कानुनी प्रक्रिया पूरा गरी शव परिवारलाई बुझाइएको छ र घटनाबारे अनुसन्धान गरिएको छ।
समाचार सारांशGenerated using AI.

म्याग्दी।

म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका ७६ वर्षीय पूर्ण छन्त्यालको शव करिब डेढ महिनापछि आज फेला परेको छ। गत वैशाख ३ गते घरबाटै हराएका छन्त्यालको शव धवलागिरी गाउँपालिका–३ मुनास्थित पार्वती आमा समूह सामुदायिक वनमा भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार शव सडेको अवस्थामा फेला परेको थियो। मृतकका परिवारले कपडाका आधारमा उनको सनाखत गरेका छन्। गाउँपालिका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिएपछि प्रहरी निरीक्षक सागर तिमिल्सिना र ताकम प्रहरी चौकीको टोली घटनास्थल पुगेर अनुसन्धान गरेको थियो।

प्रहरी नायब उपरीक्षक राजन कार्कीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परिवारको जिम्मा लगाइएको जानकारी दिए। छन्त्याल हराएदेखि नै खोजी कार्य जारी राखिए पनि लामो समयपछि मात्र उनको शव फेला परेको हो।

यो समाचारमा

धवलागिरी गाउँपालिकाम्याग्दी

ट्यागहरू

#जिल्ला प्रहरी कार्यालय#म्याग्दी#शव फेला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कृषकलाई अनुदानमा ‘दूध चिस्यान ट्याङ्की’ वितरण

    काठमाडौं । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ कास्कीले आर्थिक वर्ष २०८२/८३ मा कृषिको आधुनिकीकरण, उत्पादन वृद्धि र कृषकको आय आर्जनमा टेवा पु¥याउने विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।कार्यक्रमअन्तर्गत दुग्ध सङ्कलन तथा चिस्यान केन्द्र स्थापना एवं सुदुढीकरण कार्यक्रमले किसानलाई प्रत्यक्ष फाइदा पुगेको छ । पोखरा महानगरपालिका–२५ हेमजाका व्यावसायिक कृषक

    sajilo patrika

    म्याग्दीको लुलाङमा १० दिनदेखि विद्युत् सेवा अवरुद्ध, सञ्चार र पठनपाठन ठप्प

    २० वर्षपछि मुक्त भयो बाह्रकिलोको सार्वजनिक जग्गा, कार्यपालिकाको निर्णयपछि बजारका संरचना पूर्ण रूपमा हटे

    बाढीका कारण म्याग्दीको रेलेखोला जलविद्युत आयोजनाको उत्पादन ठप्प, बाँधमा क्षति

    सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

    भर्खरै

    News Image

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    News Image

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    News Image

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    News Image

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू