एसईई पुनर्योगमा ३३ हजार निवेदन, उत्तरपुस्तिका हेर्न पाइने

Author

सजिलो पत्रिका

२०८३ जेठ ०९, शनिबार १७:५३

20
Share
Featured

काठमाडौँ

माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा पुनर्योगका लागि ३३ हजार ८५१ विद्यार्थीले निवेदन दिएका छन्। राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख २८ गते सार्वजनिक गरेको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले पुनर्योगका लागि आवेदन दिएका हुन्।

कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार निवेदन प्राप्त भएपछि सम्बन्धित उत्तरपुस्तिकाहरू खोज्ने कार्य सुरु गरिएको छ। पुनर्योग प्रक्रियाको नतिजा प्रकाशन हुन केही समय लाग्ने उनले जानकारी दिए।

उनका अनुसार नतिजा सार्वजनिक भएपछि विद्यार्थीले आफ्ना उत्तरपुस्तिका हेर्न पाउने व्यवस्था हुनेछ। उत्तरपुस्तिका हेरेपछि पुनःपरीक्षणका लागि समेत निवेदन दिन सकिने प्रक्रिया मिलाइने बोर्डले जनाएको छ।

यस वर्षको एसईईमा कुल ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका थिए, जसमध्ये ६५.९८ प्रतिशत उत्तीर्ण भएका थिए भने १ लाख ४६ हजारभन्दा बढी विद्यार्थी ननग्रेडेड भएका थिए।

यो समाचारमा

राष्ट्रिय परीक्षा बोर्डकाठमाडौँ

ट्यागहरू

#राष्ट्रिय परीक्षा बोर्ड#माध्यमिक शिक्षा परीक्षा (एसईई)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विद्यार्थीले बनाए रोबोट

    नवलपरासी । बर्दघाट सुस्तापूर्वको त्रिभुवन बाल माध्यमिक विद्यालय कावासोती नगरपालिका–१७ ढोकीका विद्यार्थीले मान्छे जस्तै रोबोट निर्माण गरेका छन् । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत कावासोती नगरपालिकाले सञ्चालन गरेको ‘आविष्कार र उत्पादनको जग मेरो विद्यालय’ कार्यक्रम विद्यार्थीले विद्यालयको परिचय र स्वागत गर्न सक्ने ‘राधा’ नामको रोबोट निर्माण गरेका हुन् ।

    sajilo patrika

    सात विश्वविद्यालयमा उपकुलपति नियुक्त

    कक्षा १२ को नतिजा प्रकाशनमा हतार गरिएको छैन -शिक्षामन्त्री पोखरेल

    कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

    उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन,शिक्षामन्त्री पोखरेलको अध्यक्षतामा बैठक सम्पन्न ।

    भर्खरै

    News Image

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    News Image

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    News Image

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    News Image

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू