राष्ट्रिय सभा बैठक जेठ १३ गतेसम्म स्थगित

Author

सजिलो पत्रिका

२०८३ जेठ ०८, शुक्रबार

19
Share
Featured

काठमाडौँ

राष्ट्रिय सभाको बैठक जेठ १३ गते दिउँसो सवा १ बजे बस्ने गरी स्थगित गरिएको छ। राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले बैठक स्थगनको घोषणा गरेका हुन्।

बैठकमा वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ पेस गरिएको छ, जसलाई विपक्षीको नाराबाजीबीच प्रतिनिधि सभाले बिहीबार पारित गरिसकेको थियो।

त्यस्तै, अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ छलफलपछि सर्वसम्मतिले पारित गरिएको छ।

यो समाचारमा

राष्ट्रिय सभानारायण प्रसाद दाहालकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...