सुनको भाउ घट्यो, चाँदी बढ्दो क्रममा

Author

सजिलो पत्रिका

२०८३ जेठ ०८, शुक्रबार

17
Share
Featured

काठमाडौँ

नेपाली बजारमा सुनको मूल्य सामान्य रूपमा घटेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँ घटेर २ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २ लाख ९३ हजार ८०० रुपैयाँ थियो।

यसैबीच चाँदीको मूल्य भने तोलामा ६५ रुपैयाँ बढेर ५ हजार ११५ रुपैयाँ पुगेको छ। पछिल्लो समय सुनचाँदीको मूल्यमा उतारचढाव देखिँदै आएको छ। यसअघि माघ महिनामा सुनको मूल्य एकै दिन ठूलो मात्रामा बढेर हालसम्मकै उच्च स्तरमा पुगेको र चाँदीको मूल्य पनि ऐतिहासिक उचाइमा पुगेको तथ्याङ्कले देखाएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले 'नेपालपे कार्ड' को इस्युइङ र अक्वायरिङ सेवा सुरु गरेको छ। यससँगै बैंकका ग्राहकले अब नेपालपे कार्ड प्राप्त गर्न सक्नेछन् भने बैंकका देशभर रहेका ६६ वटा एटीएमबाट नेपालपे र डिस्कभर नेटवर्कका अन्तर्राष्ट्रिय कार्डहरू (रुपेसहित) मार्फत कारोबार गर्न सकिनेछ।नेपाल

    Data is loading...

    Loading brands...

    Loading footer...