सेयर बजारमा गिरावट, नेप्से १२ अंकले ओरालो लाग्यो

Author

सजिलो पत्रिका

२०८३ जेठ ०७, बिहिबार

19
Share
Featured

काठमाडौँ

नेप्से परिसूचक बिहीबार १२.३६ अंकले घटेर २७४२.११ विन्दुमा झरेको छ। कारोबारको सुरुवातमा केही वृद्धि देखिए पनि अन्त्यमा बजार दोहोरो अंकले घटेर बन्द भएको हो।

बजारमा म्युचुअल फण्ड र व्यापारबाहेक अधिकांश उपसमूह घटेका छन्। कुल ७२ कम्पनीको मूल्य बढ्दा १८८ कम्पनीको सेयर मूल्य घटेको र ९ कम्पनी स्थिर रहेको नेप्सेले जनाएको छ।

यस दिन कुल ३ अर्ब ८९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कारोबारमा आँखुखोला जलविद्युत कम्पनी सबैभन्दा अगाडि रहेको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

    काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

    Data is loading...

    Loading brands...

    Loading footer...