पार्टी समायोजनका बाँकी काम टुंग्याउन उपाध्यक्ष पराजुलीलाई जिम्मेवारी ।

Author

सजिलो पत्रिका

२०८३ जेठ ०७, बिहिबार

22
Share
Featured

काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी समायोजनका बाँकी काम टुंग्याउन वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र नेता राजीव पराजुलीलाई जिम्मेवारी दिएको छ। पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो।

समायोजन प्रक्रियाअन्तर्गत राप्रपा नेपालबाट आएका नेताहरूलाई विभिन्न संरचनामा समायोजन गर्ने काम बाँकी रहेको र त्यसलाई पूर्णता दिन दुई नेतालाई जिम्मेवारी दिइएको पार्टीले जनाएको छ। हालसम्म केही नेताहरू समायोजन भइसकेका छन्।

प्रवक्ता मोहन श्रेष्ठले समायोजन रोक्ने वा ढिलाइ गर्ने कुनै उद्देश्य नरहेको स्पष्ट गर्दै पार्टीका नियमित काम तथा अधिवेशनहरू समयमै सम्पन्न गर्न आह्वान गरेका छन्।

यो समाचारमा

बुद्धिमान तामाङराष्ट्रिय प्रजातन्त्र पार्टीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...