हुम्ला–बाजुरा सीमा विवाद र झडपको विषय सदनमा उठ्यो

Author

सजिलो पत्रिका

२०८३ जेठ ०७, बिहिबार

19
Share
Featured

काठमाडौँ

प्रतिनिधि सभा बैठकमा हुम्लाबाजुरा सीमा विवादका क्रममा भएको झडपको विषय उठाइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनाल र नेपाली काँग्रेसका सांसद जनक राज गिरीले उक्त विषय संसद्मा उठाएका हुन्।

बाजुराको हिमाली गाउँपालिका–३ स्थित लाम्पाटा क्षेत्रमा सीमा विवादका कारण झडप भएको थियो। सुदूरपश्चिम प्रदेश सरकारले प्रहरी चौकी निर्माणका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरेपछि विवाद थप चर्किएको बताइएको छ।

यो समाचारमा

बाजुराहिमाली गाउँपालिकाहुम्लाप्रतिनिधि सभा
जनक राज गिरी7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...