हर्क साम्पाङले प्रतिनिधिसभामा लगातार प्लेकार्ड प्रदर्शन गर्दै विरोध जारी राखे

Author

सजिलो पत्रिका

२०८३ जेठ ०७, बिहिबार

17
Share
Featured

काठमाडौँ

श्रम संस्कृति पार्टीका सांसद हर्कराज साम्पाङ राईले प्रतिनिधि सभा बैठक सुरु हुनेबित्तिकै आज पनि प्लेकार्ड देखाएर विरोध जनाएका छन्। उनले जेठ ४ गतेदेखि लगातार संसद् बैठकमा यसरी विरोध गर्दै आएका छन्।

आजको बैठकमा पनि उनले आफ्नो स्थानबाट उठेर प्लेकार्ड देखाएका थिए, जसलाई निरन्तरता दिइएको हो। सभामुख डोलप्रसाद अर्यालले उनलाई बोल्न समय दिएका छन्।

यो समाचारमा

काठमाडौँश्रम संस्कृति पार्टीहर्कराज साम्पाङ राईप्रतिनिधि सभा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...