
काठमाडौँश्रम संस्कृति पार्टीका सांसद हर्कराज साम्पाङ राईले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आफ्नो कर्तव्य पूरा गर्न नसक्ने अवस्था भए मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठक सुरु हुनेबित्तिकै प्लेकार्ड देखाएर विरोध जनाएपछि सभामुख डोल प्रसाद अर्यालले उनलाई बोल्न समय दिएका थिए। सांसद राईले सांसदहरूले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले ७...