संसद् विघटन र सरकार गठनविरुद्धका १७ रिट सर्वोच्चको स्थगित सूचीमा

Author

सजिलो पत्रिका

२०८३ जेठ ०६, बुधबार १३:३१

14
Share
Featured

काठमाडौँ

संसद् विघटन र सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा दायर भएका १७ वटा रिट आज पेसी नतोकि स्थगित सूचीमा राखिएको छ। जेनजी आन्दोलनपछि विघटित प्रतिनिधिसभा र त्यसपछिको सरकार गठनविरुद्ध दायर यी रिटहरूमा नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसदहरू समेत रहेका छन्।

यसअघि २०८२ पुस २ गते तत्कालीन प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितको संवैधानिक इजलासले रिटमा विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो। त्यसपछि सबै पक्षले जवाफ पेश गरिसकेका थिए भने केही पूरक रिट पनि दर्ता भएका थिए।

तर त्यसयता मुद्दाको सुनुवाइ अघि बढ्न सकेको छैन। हाल नयाँ प्रतिनिधिसभा गठन र सरकार बनिसकेको अवस्थामा मुद्दाको औचित्य समाप्त भएको भन्दै प्रश्न उठे पनि सर्वोच्चले ती रिटलाई स्थगित सूचीमै राखेको छ। संवैधानिक इजलासमा पछि यसबारे थप सुनुवाइ हुने जनाइएको छ।

यो समाचारमा

नेपाली काँग्रेसनेपाल कम्युनिष्ट पार्टी (एमाले)सर्वोच्च अदालतकाठमाडौँ

ट्यागहरू

#नेकपा एमाले#सरकार गठन#जेनजी आन्दोलन#सर्वोच्च अदालत#नेपाली कांग्रेस#प्रकाशमान सिंह राउत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    अवैध व्यापारिक गतिविधि गर्नेलाई सरकारको कडा चेतावनी, बजार अनुगमन तीव्र पारिने

    काठमाडौं । सरकारले बजारमा लेबल नभएका, न्यून गुणस्तरका, मिसावटयुक्त र चोरी पैठारी गरिएका सामान बिक्री गर्ने व्यवसायीलाई कडा कारबाहीको चेतावनी दिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सूचना जारी गर्दै गैरकानूनी व्यापारिक गतिविधिमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउने स्पष्ट पारेको हो।भौतिक बजारका साथै

    sajilo patrika

    जलवायु–स्मार्ट कृषिका लागि अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य - मन्त्री चौधरी

    मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक

    धनुषामा ट्राफिक कारबाहीबाट १ करोड १४ लाख राजस्व संकलन

    निकुञ्जभित्र च्याउ टिप्न गएका सबै महिलाहरु आए सम्पर्कमा

    भर्खरै

    News Image

    अवैध व्यापारिक गतिविधि गर्नेलाई सरकारको कडा चेतावनी, बजार अनुगमन तीव्र पारिने

    News Image

    जलवायु–स्मार्ट कृषिका लागि अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य - मन्त्री चौधरी

    News Image

    मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक

    News Image

    भूमिहीन र सुकुमवासीलाई जग्गाका लागि निवेदन दिन सरकारको अन्तिम आह्वान

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू