
काठमाडौँसंसद् विघटन र सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा दायर भएका १७ वटा रिट आज पेसी नतोकि स्थगित सूचीमा राखिएको छ। जेनजी आन्दोलनपछि विघटित प्रतिनिधिसभा र त्यसपछिको सरकार गठनविरुद्ध दायर यी रिटहरूमा नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसदहरू समेत रहेका छन्।यसअघि २०८२ पुस २ गते तत्कालीन प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितको...