प्रधानमन्त्री शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

Author

सजिलो पत्रिका

२०८३ जेठ ०५, मङ्गलबार

13
Share
Featured

काठमाडौँ

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक मंगलबार दिउँसो ४ बजे सिंहदरबारमा बस्ने तय गरिएको छ ।

बैठकमा समसामयिक राजनीतिक विषय, सरकारका कामकारबाही तथा विभिन्न समसामयिक मुद्दामाथि छलफल हुने बताइएको छ । साथै सरकारका आगामी निर्णय र नीतिगत विषयमा समेत बैठक केन्द्रित रहने जनाइएको छ ।

सरकारको नियमित गतिविधिअन्तर्गत बोलाइएको उक्त बैठकलाई महत्वका साथ हेरिएको छ । मन्त्रिपरिषद् बैठकबाट केही महत्वपूर्ण निर्णय हुन सक्ने अपेक्षा गरिएको छ ।

यो समाचारमा

बालेन्द्र शाह (बालेन)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...