प्रतिनिधिसभा कार्यव्यवस्था समितिमा कांग्रेसका तीन सांसद फेरिए

Author

सजिलो पत्रिका

२०८३ जेठ ०४, सोमबार

12
Share
Featured

काठमाडौँ

प्रतिनिधि सभाको कार्यव्यवस्था समितिमा नेपाली काँग्रेसका तीन जना सांसद फेरिएका छन् । सभामुख डोल प्रसाद अर्यालले यसअघि रहेका सदस्यहरूको नाम हेरफेर गरिएको जानकारी दिएका छन् ।

यसअघि समितिमा गंगालक्ष्मी अवाल, नरेन्द्रकुमार केरुङ र निनुकुमारी कर्ण सदस्य रहेका थिए । उनीहरूको स्थानमा वासना थापा, योगेश गौचन थकाली र सीता थपलियालाई नयाँ सदस्यका रूपमा मनोनयन गरिएको छ ।

सभामुखका अनुसार समितिको संरचना अद्यावधिक गर्दै नयाँ सदस्यहरूलाई जिम्मेवारी दिइएको हो ।

यो समाचारमा

काठमाडौँप्रतिनिधि सभायोगेश गौचन थकालीडोल प्रसाद अर्याल
नेपाली काँग्रेस4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...