प्रधानमन्त्री बालेन्द्र शाह संसदप्रति उत्तरदायी नभएको राप्रपा प्रमुख सचेतक ओलीको आरोप

Author

सजिलो पत्रिका

२०८३ वैशाख ३१, बिहिबार

15
Share
Featured

काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संसद्प्रति उत्तरदायी बन्न नखोजेको टिप्पणी गरेकी छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले संसदलाई पर्याप्त महत्व नदिएको रूपमा आफूले बुझेको बताइन्।

उनका अनुसार नीति तथा कार्यक्रममाथिको छलफल र नयाँ योजना प्रस्तुत गर्ने महत्वपूर्ण समयमा प्रधानमन्त्री स्वयं अनुपस्थित हुनु अनौठो र अस्वाभाविक विषय हो। ओलीले यस्तो व्यवहारले संसदीय अभ्यास र उत्तरदायित्वप्रति प्रश्न उठ्ने बताएकी छन्।

यो समाचारमा

काठमाडौँबालेन्द्र शाह (बालेन)खुश्बु ओलीराष्ट्रिय प्रजातन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...