गगनले शेरबहादुर र शेखरनिकट १९ नेतालाई केन्द्रीय कार्यसमितिमा समेटे

Author

सजिलो पत्रिका

२०८३ वैशाख २८, सोमबार

19
Share
Featured

काठमाडौँ- दोस्रो विशेमहाधिवेशनमार्फत् सभापति बनेका गगन थापाले नेपाली काँग्रेस  केन्द्रीय कार्यसमितिमा १९ जना नेताहरूलाई समेटेका छन् ।

थापाले सोमबार तत्कालीन सभापति शेर बहादुर देउबा  र नेता डॉ. शेखर कोईरालानिकट नेताहरूलाई केन्द्रीय कार्यसमितिमा समेटेका हुन् ।

कांग्रेसमा दुई समूहको विवाद मिल्ने सम्भावना नदेखिएको अवस्थामा थापाले लचिलो हुँदै दुई नेता निकट अन्य नेताहरूलाई केन्द्रीय कार्यसमितिमा तानेका हुन् ।

थापाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम महाधिवेशन प्रतिनिधिका रुपमा रहेका ती नेताहरूलाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन् ।

१. श्री महेन्द्र यादव-धनुषा

२. श्री जीवन परियार-कास्की

३. श्री उमेश श्रेष्ठ-चितवन

४. श्री रमेश रिजाल-पर्सा

५. श्री सुजाता कोइराला-मोरङ

६. श्री दिलेन्द्रप्रसाद बडू-दार्चुला

७. डा. चन्द्रकान्त भण्डारी-गुल्मी

८. श्री अजयकुमार चौरसिया-पर्सा

९. श्री लक्ष्मी परियार-उदयपुर

१०. श्री आङ्गेलु शेर्पा-सोलुखुम्बु

११. श्री दिनेशकुमार यादव-सप्तरी

१२. श्री राजीव कोइराला-सुनसरी

१३. श्री राजीव ढुंगाना-सुनसरी

१४. प्रा.डा. गोविन्दराज पोखरेल-प्यूठान

१५. श्री सुशिला मिश्र भट्ट-कैलाली

१६. श्री नागिना यादव-महोत्तरी

१७. श्री दिनेश कोइराला-चितवन

१८. डा. जीवन राना-कैलाली

१९. श्री सीता थपलिया (उर्मिला)-धादिङ

यो समाचारमा

नेपाली काँग्रेसकाठमाडौँशेर बहादुर देउबाडॉ. शेखर कोईराला
गगन थापा4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...