बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक

Author

सजिलो पत्रिका

२०८३ वैशाख २५, शुक्रबार

15
Share
Featured

काठमाडौँ

बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको हो।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा सरकारका चालु कामकारबाही, समसामयिक राजनीतिक विषय तथा विभिन्न नीतिगत निर्णयबारे छलफल हुने जनाइएको छ। बैठकमा मन्त्रीहरू सहभागी हुनेछन्।

यो समाचारमा

काठमाडौँबालेन्द्र शाह (बालेन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...