मुख्यमन्त्री बानियाँका दुई कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा

Author

सजिलो पत्रिका

२०८३ वैशाख २१, सोमबार

15
Share
Featured

काठमाडौँ

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँसँग सम्बन्धित निर्माण कम्पनीका दुई कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ। सोमबार विभागको टोलीले काठमाडौँ र हेटौँडामा रहेका ती कार्यालयमा एकसाथ छापा मारेको हो।

विभागले मुख्यमन्त्री बानियाँको निर्माण व्यवसायसँग सम्बन्धित कार्यालयहरूमा कागजात तथा वित्तीय विवरणहरूबारे अनुसन्धानका क्रममा छापा मारेको जनाएको छ। घटनासम्बन्धी थप विवरण भने सार्वजनिक गरिएको छैन।

यो समाचारमा

काठमाडौँबागमती प्रदेशइन्द्र बहादुर बानियाँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    अवैध व्यापारिक गतिविधि गर्नेलाई सरकारको कडा चेतावनी, बजार अनुगमन तीव्र पारिने

    काठमाडौं । सरकारले बजारमा लेबल नभएका, न्यून गुणस्तरका, मिसावटयुक्त र चोरी पैठारी गरिएका सामान बिक्री गर्ने व्यवसायीलाई कडा कारबाहीको चेतावनी दिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सूचना जारी गर्दै गैरकानूनी व्यापारिक गतिविधिमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउने स्पष्ट पारेको हो।भौतिक बजारका साथै

    Data is loading...

    Loading brands...

    Loading footer...