बौद्ध गुम्बामा डोजर चलाउने तयारीप्रति विरोध, बौद्ध धर्ममाथि प्रहारको आरोप

Author

सजिलो पत्रिका

२०८३ वैशाख १८, शुक्रबार १३:३६

14
Share
Featured

काठमाडौँ

काठमाडौँको बालाजुस्थित ओग्यन जम्लिङ टेरमा गुम्बा भत्काउने तयारीप्रति बौद्ध धर्मावलम्बीहरूले कडा आपत्ति जनाएका छन्। अनधिकृत संरचना भन्दै सो गुम्बामा डोजर चलाउने सूचना जारी भएपछि बुद्ध जयन्तीको अवसरमा धार्मिक संवेदनशीलतामाथि प्रहार भएको उनीहरूको आरोप छ।

बौद्ध धर्मावलम्बीहरूले यस कदमलाई बौद्ध धर्म र आस्थामाथिको ठाडो आक्रमणका रूपमा लिएका छन्। गुम्बा सञ्चालक उमेश लामाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले बौद्ध भिक्षुहरूलाई साक्षी राखेर शपथ ग्रहण गरे पनि अहिले सोही धर्मको केन्द्रमा डोजर चलाउन खोज्नु विरोधाभासपूर्ण भएको बताएका छन्।

लामाले गुम्बा भत्काउने विषयमा सहजीकरण गर्न आफूहरू तयार रहेको तर आस्थाको केन्द्रमाथि डोजर चलाउनु स्वीकार्य नहुने बताएका छन्। उनले यसलाई बौद्ध धर्ममाथिकै प्रहार भन्दै तत्काल रोक्न माग गरेका छन्।

उनका अनुसार करिब २०५७ सालमा स्थापना गरिएको उक्त गुम्बा ८ आना जग्गामा रहेको छ, जसको हालको मूल्य १४ देखि १५ करोड रुपैयाँसम्म हुन सक्ने अनुमान गरिएको छ। सञ्चालक समितिले भने गुम्बा राज्यकै सम्पत्ति भए पनि संरक्षण गर्नुको साटो नष्ट गर्ने प्रयास भइरहेको आरोप लगाएको छ।

यो समाचारमा

बालेन्द्र शाह (बालेन)काठमाडौँ

ट्यागहरू

#बौद्ध धर्मावलम्बी#बालेन शाह#बुद्ध जयन्ती#प्रधानमन्त्री बालेन शाह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    sajilo patrika

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड

    भर्खरै

    News Image

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    News Image

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    News Image

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    News Image

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू