एमालेद्वारा ऐनबहादुर महर प्रमुख सचेतकमा मनोनयन

Author

सजिलो पत्रिका

२०८३ वैशाख ११, शुक्रबार

22
Share
Featured

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधि सभाको प्रमुख सचेतकमा ऐन बहादुर महरलाई मनोनयन गरेको छ।

एमाले संसदीय दलका नेता रामबहादुर थापा मगरले सङ्घीय संसदीय दलको विधान २०७७ अनुसार शुक्रबारदेखि लागू हुने गरी महरलाई उक्त जिम्मेवारी दिएका हुन्।

संसदीय दलका नेताद्वारा जारी पत्रमा महरले प्रमुख सचेतकका रूपमा आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।

यस मनोनयनबारे एमालेले सङ्घीय संसद् सचिवालयलाई जानकारी गराइसकेको छ। साथै, पार्टीले सचेतकको जिम्मेवारी निता घतानीलाई दिएको जनाएको छ।


यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँऐन बहादुर महर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...