गृहमन्त्रीको राजीनामाप्रति प्रचण्डको प्रतिक्रिया—“राम्रो निर्णय”

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०९, बुधबार

26
Share
Featured

काठमाडौँ

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री सुदन गुरुङको राजीनामालाई सकारात्मक रूपमा लिएका छन्। उनले गृहमन्त्रीले पदबाट राजीनामा दिनु उचित निर्णय भएको टिप्पणी गरेका छन्।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले गृहमन्त्रीको राजीनामाबारे प्रतिक्रिया दिँदै “उहाँले जे गर्नुभयो, राम्रो गर्नुभयो” भने।

विवादमा तानिएपछि गृहमन्त्री गुरुङले बुधबार नै पदबाट राजीनामा दिएका हुन्।

यो समाचारमा

पुष्पकमल दाहालकाठमाडौँसुदन गुरुङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...