शेखर कोइराला समूह देउवा पक्षको कार्यसमिति बैठकमा नजाने निर्णय

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०६, आइतबार १६:३१

15
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेसको डॉ. शेखर कोईराला समूहले शेर बहादुर देउबा पक्षले बोलाएको केन्द्रीय कार्यसमिति बैठकमा नजाने निर्णय गरेको छ। समूहले पार्टीभित्र आफ्नै ढंगले छलफल र निर्णय गर्दै अगाडि बढ्ने जनाएको छ।

आइतबार बिहान विशालनगरस्थित डा. कोइरालाको सचिवालयमा बसेको समूहको बैठकले देउवा पक्षले बोलाएको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठकमा सहभागी नहुने निष्कर्ष निकालेको हो।

समूहका नेता तथा निवर्तमान सहमहामन्त्री जीवन परियारका अनुसार यसअघि पनि देउवा पक्षको बैठकमा सहभागी नभएको र अब पनि नजाने निर्णय गरिएको हो। उनले पार्टीभित्र छुट्टै समूहगत छलफल गरेर आफ्नै रणनीतिअनुसार अघि बढ्ने बताए।

यो समाचारमा

शेर बहादुर देउबानेपाली काँग्रेसकाठमाडौँडॉ. शेखर कोईराला

ट्यागहरू

#नेपाली कांग्रेस#शेरबहादुर देउवा#डा. शेखर कोइराला#केन्द्रीय कार्यसमिति बैठक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    प्रधानमन्त्री र मन्त्रीहरूले विभिन्न आयोगका प्रतिवेदन सभासमक्ष पेस गर्ने

    आज र राति देशका धेरै ठाउँमा वर्षा, यी ५ प्रदेशमा भारी वर्षाको अलर्ट

    भर्खरै

    News Image

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    News Image

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    News Image

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    News Image

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू