समितिका सभापति चयनमा एमाले र नेकपा उम्मेदवारलाई समर्थन गर्न कांग्रेसको सर्कुलर

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०४, शुक्रबार

21
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेसले प्रतिनिधि सभाका दुई संसदीय समितिका सभापति चयनका क्रममा नेपाल कम्युनिष्ट पार्टीनेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवारलाई समर्थन गर्न आफ्ना सांसदहरूलाई आन्तरिक सर्कुलर जारी गरेको छ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र संयुक्त समिति (राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति) का सभापति चयनका लागि उम्मेदवारी दर्ता भइसकेको छ। यी दुवै समितिमा विभिन्न दलका उम्मेदवारहरू प्रतिस्पर्धामा रहेका छन्।

शिक्षा समितिको सभापतिका लागि गुरु बराल (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टीका ओजस्वी शेरचन बीच प्रतिस्पर्धा छ। त्यस्तै संयुक्त समितिको सभापतिका लागि मदनकुमारी शाह (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश कार्की बीच प्रतिस्पर्धा रहेको छ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)नेपाली काँग्रेसकाठमाडौँनेपाल कम्युनिष्ट पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...