नेपाल–कतार सम्बन्ध सुदृढीकरणमा छलफल

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०४, शुक्रबार

17
Share
Featured

काठमाडौँ

शिशिर खनाल
सँग नेपालका लागि कतारका राजदूत मोहम्मद अल अन्सारीले बिहीबार शिष्टाचार भेट गरेका छन्। भेट परराष्ट्रमन्त्रीको कार्यकक्षमा भएको हो।

भेटका क्रममा नेपाल र कतारबीचको आपसी हितका विभिन्न क्षेत्रमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालय ले जनाएको छ। दुवै पक्षले श्रम आप्रवासन, जलविद्युत्, कृषि, पर्यटन प्रवद्र्धन तथा लगानी विस्तारका सम्भावनाबारे छलफल गरेका थिए।

त्यस अवसरमा नेपाल–कतार कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव मनाउने विषयमा पनि विभिन्न पहलबारे कुराकानी भएको मन्त्रालयले जनाएको छ।

यो समाचारमा

काठमाडौँनेपालशिशिर खनालकतार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...