जेनजी आन्दोलनको सन्दर्भमा सांसद यादवको टिप्पणी : ओलीलाई छलेको ‘भूत’ अहिले बादलमा सवार

Author

सजिलो पत्रिका

२०८२ चैत २५, बुधबार १४:५०

16
Share
Featured

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुरुषोत्तम यादवले खड्गप्रसाद शर्मा ओलीलाई छलेको ‘भूत’ अहिले एमाले संसदीय दलका नेता राम बहादुर थापा (बादल) मा सवार रहेको टिप्पणी गरेका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद यादवले यस्तो अभिव्यक्ति दिएका हुन्। उनले जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारप्रति टिप्पणी गर्दै उक्त आन्दोलनको प्रभावमा वर्तमान राजनीतिक अवस्था बनेको दाबी गरे।

यादवले जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिहरूको निःशुल्क उपचार र मृतकका परिवारलाई रोजगारीको व्यवस्था कहिले गरिन्छ भन्ने प्रश्न समेत सरकारलाई गरेका छन्।

यो समाचारमा

खड्गप्रसाद शर्मा ओलीराष्ट्रिय स्वतन्त्र पार्टीराम बहादुर थापा (बादल)काठमाडौँ

ट्यागहरू

#रामबहादुर थापा बादल#राष्ट्रिय स्वतन्त्र पार्टी#जेनजी आन्दोलन#प्रतिनिधिसभा बैठक#केपी शर्मा ओली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जलविद्युत् आयोजनाको वर्गीकरण गर्दै प्राधिकरण

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) भइसकेका तर उत्पादन सुरु गर्न नसकेका जलविद्युत् आयोजनाहरूलाई चार समूहमा वर्गीकरण गरी व्यवस्थापन गर्ने भएको छ। असार ३२ गते बसेको सञ्चालक समितिको बैठकले आयोजनाको भौतिक प्रगति र दायित्व पूरा गरेको अवस्थाका आधारमा 'क', 'ख', 'ग' र 'घ' समूहमा विभाजन गर्ने निर्णय

    sajilo patrika

    सुन र चाँदी दुवैको मूल्य बढ्यो, कतिमा भइराखेको छ कारोबार ?

    पहिरो र लेदो हटाएपछि बीपी राजमार्ग पुनः सञ्चालनमा

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    वर्षाले विभिन्न राजमार्ग प्रभावित, यि सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

    भर्खरै

    News Image

    जलविद्युत् आयोजनाको वर्गीकरण गर्दै प्राधिकरण

    News Image

    पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा ६ जनाको मृत्यु, १२३ घाइते

    News Image

    जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो

    News Image

    बाल सुधार गृहमा अब एआई र सीपमूलक तालिम, रासन खर्च बढाउन मन्त्री वादीको पहल

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू