प्रतिनिधि सभाको अर्को बैठक सोमबार दिउँसो १ बजे बस्ने

Author

सजिलो पत्रिका

२०८२ चैत २२, आइतबार

23
Share
Featured

काठमाडौँ

प्रतिनिधि सभाको बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ।

आइतबार बसेको बैठकमा सभामुख पदमा डोल प्रसाद अर्याल (डीपी) निर्विरोध निर्वाचित भएको घोषणा गरिएपछि बैठक स्थगित गरिएको हो।

सभाको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य अर्जुन नरसिंह के.सीले आगामी बैठक सोमबार दिउँसो १ बजे बस्ने जानकारी गराएका छन्।

यो समाचारमा

अर्जुन नरसिंह के.सीडोल प्रसाद अर्यालकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    काठमाडौं । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सामाजिक अपराधजन्य घटनाको रेखाचित्र (ग्राफ) बर्सेनि बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले दिएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ भन्दा आव २०८१/८२ मा शून्य दशमलव १४ प्रतिशतले अपराध बढेको हो।त्यस्तै, आव २०८१/८२ भन्दा आव २०८२/८३ मा एक दशमवल १५ प्रतिशतले अपराध बढेको देखिन्छ ।

    Data is loading...

    Loading brands...

    Loading footer...