सभामुख पदमा कांग्रेसले उम्मेदवारी नदिने निर्णय

Author

सजिलो पत्रिका

२०८२ चैत २०, शुक्रबार

21
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेसले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ। शुक्रबार बसेको पार्टीका शीर्ष नेताहरूको बैठकले उक्त निर्णय गरेको हो।

पार्टीका प्रवक्ता देवराज चालिसेका अनुसार जनमतको सम्मान गर्दै कांग्रेसले सभामुख पदमा उम्मेदवारी नदिने निष्कर्षमा पुगेको हो।

यस निर्णयसँगै सभामुख चयन प्रक्रिया अन्य दलहरूको प्रतिस्पर्धामा केन्द्रित हुने भएको छ।

यो समाचारमा

काठमाडौँनेपाली काँग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    अवैध व्यापारिक गतिविधि गर्नेलाई सरकारको कडा चेतावनी, बजार अनुगमन तीव्र पारिने

    काठमाडौं । सरकारले बजारमा लेबल नभएका, न्यून गुणस्तरका, मिसावटयुक्त र चोरी पैठारी गरिएका सामान बिक्री गर्ने व्यवसायीलाई कडा कारबाहीको चेतावनी दिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सूचना जारी गर्दै गैरकानूनी व्यापारिक गतिविधिमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउने स्पष्ट पारेको हो।भौतिक बजारका साथै

    Data is loading...

    Loading brands...

    Loading footer...