सभामुखमा डीपी अर्याललाई उम्मेदवार बनाउने रास्वपाको निर्णय

Author

सजिलो पत्रिका

२०८२ चैत १९, बिहिबार

16
Share
Featured

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डीपी अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ। बिहीबार सिंहदरवारमा बसेको संसदीय दलको बैठकले अर्याललाई पार्टीका तर्फबाट सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो।

पार्टी प्रवक्ता मनिष झाले बैठकमा सभापति रवि लामिछानेले अर्यालको नाम प्रस्ताव गरेको र उक्त प्रस्तावलाई बैठकले सर्वसम्मत रूपमा अनुमोदन गरेको जानकारी दिए।

सभामुखको निर्वाचन चैत २२ गते हुने तय भएको छ। रास्वपाको संसदमा बहुमत रहेकाले अर्याल सभामुख बन्ने सम्भावना बलियो रहेको बताइएको छ।

यो समाचारमा

काठमाडौँसिंहदरवारराष्ट्रिय स्वतन्त्र पार्टीरवि लामिछाने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...