पुष्पकमल दाहाल प्रचण्ड नेकपा संसदीय दलको नेतामा सर्वसम्मत चयन

Author

सजिलो पत्रिका

२०८२ चैत १५, आइतबार

16
Share
Featured

काठमाडौँ

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मत रूपमा चयन भएका छन्।

आइतबार बसेको संसदीय दलको बैठकले पुष्पकमल दाहाल प्रचण्ड लाई दलको नेतामा सर्वसम्मत रूपमा चयन गरेको नेता युवराज दुलाले जानकारी दिएका छन्।

बैठकमा दलको उपनेता भने पछि चयन गर्ने सहमति भएको जनाइएको छ। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपाबाट १७ जना सांसद निर्वाचित भएका थिए।

यो समाचारमा

पुष्पकमल दाहालनेपाली कम्युनिष्ट पार्टीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...